मूग्लान

मूग्लान

यात्रा कठिन, थ्यो, घाम को पोलाई
रुख खोज्न थाले, शितलो लाइ
रुख को नि घामले, गरेछ बिनासै
नदि सम्म पुगी, रहे म प्यासै

घोत्लिए कस्तो भाग्य अनौठो
जा’ पुग्छु त्यहिँ हुन्छ किचलो
गर्नु कोसंग, गरे गुनासै
नदि सम्म पुगी, रहे म प्यासै

(http://justcuriouscouk.wordpress.com/)

न पिउनु आँसु , लागे तिर्खा पनि
न चुस्नु ढुंगा, पानी आउला भनि
सुक्यो लौ घाटि, मेटियो आसै
नदि सम्म पुगी, रहे म प्यासै

न भद्र कोहि टाढा सम्म देख्छु
खुला जमिनमा, बन्दि सरि छु
न मदत आयो , न त दिलासै
नदि सम्म पुगी, रहे म प्यासै

Sagun Basnet
17 February, 2010

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: