Feeds:
Posts
Comments

Posts Tagged ‘sadness’

हिजो त लेखिसकियो नयाँ पाना सफा गर नयाँ मसी तयार गर आजको ईतिहास लेख्नलाई धेरै सफा गरें पाना हरु हरेक पटक यै कुरा ले प्रेरित भै वा भनौ समय अनुकुल चल्न लाई तर पनि बिस्म्रिती मा अनायासै आइदिने जति मेटे पानी जति च्याते पनि आफ्नो आभास दीलाई रख्ने हिजो को ईतिहास लाई के गरु म [...]

Read Full Post »

जीवन

रोएका आँखा, टुक्रिएको मन, निरसता, भक्कानो, एक्लोपन, परिवेश, विवसता, हार, जीवन, जीवन, जीवन झरेको पात, मेटिएको रंग व्यथा, व्यर्थता, बाँझोपन, तृष्णा, शोक, छटपटी, जीवन, जीवन, जीवन फुटेको चुरा, ओइलाएको तन कहाली, चिच्याहट, पागलपन बादल, झरी, पहिरो जीवन, जीवन, जीवन Sagun Basnet 21 November 2009

Read Full Post »

UNREQUITED LOVE

UNREQUITED LOVE By sagun basnet Sakschi checked the cell phone to see if it worked well. It was working. Today Nikhil was arriving from abroad. He didn’t tell her the exact date of his arrival to Sakschi, the day they met online. Still she found it out by inquiring at the international terminal. As expected, [...]

Read Full Post »

Silence

First, there was wind, it blew my world of pride …far… far away from my reach… Then, there was rain, it destroyed the remaining hope. leaving me with no sense to learn, no knowledge to teach… Then, there is your presence, you have questions, you have surprises, you have interests… I have no words, if [...]

Read Full Post »

Time

टल्किने सुन्दर शब्द हरु, भारी भारी अर्थ ले लत्रिएका हामी दुबै त्यसैमा अल्झिएका, भारी शब्द ले तिमी मलाई चुप गराउछौ कहिले शब्द को भार ले मैले तिमी लाई थिचिदिन्छु तिमी र म माया गर्ने र माया लाई दर्शन बनाउने… तिमी र म तिनै भारी शब्द का मध्यम ले हाम्रो माया लाई सबै भन्दा प्रिथक बनाउने… [...]

Read Full Post »

Follow

Get every new post delivered to your Inbox.